कैलाली। धनगढीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।
धनगढीमा आइतबार थप १३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५८४ पुगेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले १६५ महिला र ३०८ पुरुष गरेर ४७३ जना संक्रमणमुक्त भएको जानकारी दिए।
उपाध्यायका अनुसार धनगढीमा १०९ जना मात्रै सक्रिय संक्रमित छन्।
उपमहानगरपालिकामा कोरोनाका कारण वडा नम्बर ४ र ५ का दुई महिलाको मृत्यु भइसकेको छ।
" /> कैलाली। धनगढीमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।धनगढीमा आइतबार थप १३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ५८४ पुगेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

">