काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो थप २९ जना संक्रमित फेला परेका छन्।

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं  ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन् ।

यहाँ ४४४ जना संक्रमणमुक्त भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। पाँच संक्रमितभने अहिलेसम्म सम्पर्कविहीन छन् ।

टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको बस्यालले बताए।

नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ।

नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए। रासस

" /> काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो थप २९ जना संक्रमित फेला परेका छन्।

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं  ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन् ।

यहाँ ४४४ जना संक्रमणमुक्त भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। पाँच संक्रमितभने अहिलेसम्म सम्पर्कविहीन छन् ।

टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको बस्यालले बताए।

नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ।

नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए। रासस

"> काठमाडौंको टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, तीनको मृत्यु: Dekhapadhi
काठमाडौंको टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, तीनको मृत्यु
काठमाडौं। टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८२५ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा हिजो थप २९ जना संक्रमित फेला परेका छन्।

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना संक्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं  ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन् ।

यहाँ ४४४ जना संक्रमणमुक्त भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बताए। पाँच संक्रमितभने अहिलेसम्म सम्पर्कविहीन छन् ।

टोखामा हालसम्म कोरोना संक्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ। वडा नं ४, ६ र ९ मा एक/एक जनाको मृत्यु भएको बस्यालले बताए।

नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ।

नगरपालिकामा कोरोना संक्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्