काठमाडौं। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन्। दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ। थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन्।
सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४३६ पुगेको छ। अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन्।
अहिलेसम्म प्रदेश १ मा एक लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भइसकेको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन्। दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ। थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन्।सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४३६ पुगेको छ। अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन्।
अहिलेसम्म प्रदेश १ मा एक लाख २० हजार ९९० जनाको पीसीआर परीक्षण भइसकेको छ।
">