फाइल तस्वीर
काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना सङ्क्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ८०९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार काठमाडौंमा ६३३ जनामा, ललितपुरमा १०४ जनामा र भक्तपुरमा ७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्