भक्तपुर। कोभिड-१९ अर्थात् कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किटको भक्तपुरमा चरम अभाव भएको छ।

नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भीटीएम’को अभावमा कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको बागमती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

उनले विगतमा दैनिक २०० देखि ३०० सम्म शङ्कास्पद तथा कन्ट्याक ट्रेसिङमा आएका व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दै आएकोमा किट अभाव हुँदै गएपछि अहिले थाेरै मात्रामा स्वाब सङ्कलन गर्ने गरेको बताए।

प्रदेश सरकारले परीक्षणका लागि ‘भीटीएम’ किट नपठाउँदा अब स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको उनको भनाइ छ।

कार्यालयले ल्याएको किट केही भक्तपुर अस्पताललाई, केही जिल्लाका अन्य अस्पताललाई तथा केही सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको बताउँदै उनले अब किट दिन सक्ने अवस्थामा नभएको प्रमुख मिजारले बताए।

प्रदेश सरकारसँग पटक-पटक किट माग गरेको र नपठाएपछि यसको अभाव भएको बताइएको छ। पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनमा समस्या आए कोरोना महामारी फैलिने जोेखिम बढ्ने उनको भनाइ छ।

कोरोना हब अस्पतालको रूपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी बताइन्। उनले स्वास्थ्य कार्यालय भक्तपुरले कोरोना हब अस्पतालको रूपमा रहेको भक्तपुर अस्पताललाई किटलगायत अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा नदिएको बताइन्।

अस्पताल आफैंले किट र अन्य स्वास्थ्य सामग्री खरिद गर्दै आएको उनकाे भनाइ छ।

केहीदिन अगाडि मात्रै २०० थान किट अस्पतालले खरिद गरेको उल्लेख गर्दै उनले यो सकिने बित्तिकै अरू किट पनि खरिद गर्ने तयारी गरेको जानकारी दिइन्।

मध्यपुरथिमि नगरपालिकाले भने केही दिन अघि मात्रै ४० लाख मूल्य बराबरको ‘भीटीएम’ किट खरिद गरेको छ।

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक किट आफैंले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

सङ्घीय तथा प्रदेश सरकार एवं जनस्वास्थ्य कार्यालयले समेत मध्यपुर नगरका लागि ‘भीटीएम’ किट नदिएको बताउँदै उनले विभिन्न स्वदेशी तथा विदेशी दाताले दिएको किट र नपुग किट नगरपालिका आफैंले खरिद गर्दै आएको जानकारी दिए। रासस

" /> भक्तपुर। कोभिड-१९ अर्थात् कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किटको भक्तपुरमा चरम अभाव भएको छ।

"> भक्तपुरमा ‘भीटीएम’ किट अभाव: Dekhapadhi
भक्तपुरमा ‘भीटीएम’ किट अभाव

प्रतिक्रिया दिनुहोस्