काठमाडौं। भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा ८८ हजार ९४२ संक्रमित थपिएका छन्।
पछिल्लो समय भारतमा दैनिक एक हजारभन्दा बढी संक्रमितको मृत्यु भइरहेको छ।
पछिल्लो २४ घण्टामा पनि एक हजार १२३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९४ हजार ५३३ पुगेको छ।
कुल संक्रमित संख्या ५९ लाख ९० हजार ५१३, सक्रिय संख्या ९ लाख ५७ हजार ३३९ र डिस्चार्ज हुनेको संख्या ४९ लाख ३८ हजार ६४१ रहेको वर्ल्डोमिटर्सले जनाएको छ।
" /> काठमाडौं। भारतमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।पछिल्लो २४ घण्टामा ८८ हजार ९४२ संक्रमित थपिएका छन्।

">