गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमित घट्दा मृतकको संख्या बढ्यो

काठमाडौं। हालसम्म नेपालमा ७१ हजार ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४६७ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।

गत २४ घण्टामा मात्रै एक हजार २०७ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ छ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार १४७ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ।

गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्