काठमाडौंमा थप ७२४ जनामा कोरोना सङ्क्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ७२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार काठमाडौंमा ५८३ जनामा, ललितपुरमा ७८ जनामा र भक्तपुरमा ६३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
