एक हजार २०७ जना नयाँ संक्रमित थपिए <p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार २०७&nbsp;जना&nbsp;नयाँ संक्रमित थपिएका छन्।</p> <p>हिजो देशभर एक हजार&nbsp;३१३&nbsp;जना&nbsp;नयाँ कोरोना भाइरस&nbsp;संक्रमित थपिएका थिए।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार १९ जनाकाे पीसीआर परीक्षण गर्दा&nbsp;उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ७१ हजार ८२१ पुगेकाे छ।</p> <p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्