सप्तरी। कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका-३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा संलग्न थिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो।

धरानमा भर्ना भएका उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो।

यससँगै  सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

" /> सप्तरी। कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

"> काेभिड-१९ बाट सप्तरीमा थप एकजनाकाे मृत्यु: Dekhapadhi
काेभिड-१९ बाट सप्तरीमा थप एकजनाकाे मृत्यु
सप्तरी। कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका-३, हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनी राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा संलग्न थिए।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो।

धरानमा भर्ना भएका उनको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो।

यससँगै  सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्