पर्वत। समुदायस्तरमा कोरोना सङ्क्रमणको सामान्य प्रभाव मात्रै परेको पर्वतमा थप सङ्क्रमण फैलन नदिन विदेश र सङ्क्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्यरूपमा दुई हप्ता होम क्वारिन्टनमा बस्नुपर्ने  निर्णय गरिएको छ।

कुस्मा नगरपालिकाका जनप्रतिनिधिसहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले सङ्क्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो।

सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत, तेस्रो देश तथा सङ्क्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जिल्लामा भित्रिएपछि उनीहरूबाट समुदायमा सङ्क्रमण पुग्न नदिन स्थानीय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टिनमा राख्ने निर्णय भएको छ।

कुस्माको बजार क्षेत्रमा एक साताको बीचमा ठूलो सङ्ख्यामा मानिस भित्रिए पनि उनीहरू होम क्वारेन्टिनमा नबस्ने र पेशा व्यवसायसमेत सुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल गरेको थियो।

" /> पर्वत। समुदायस्तरमा कोरोना सङ्क्रमणको सामान्य प्रभाव मात्रै परेको पर्वतमा थप सङ्क्रमण फैलन नदिन विदेश र सङ्क्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्यरूपमा दुई हप्ता होम क्वारिन्टनमा बस्नुपर्ने  निर्णय गरिएको छ।

कुस्मा नगरपालिकाका जनप्रतिनिधिसहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले सङ्क्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो।

सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत, तेस्रो देश तथा सङ्क्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जिल्लामा भित्रिएपछि उनीहरूबाट समुदायमा सङ्क्रमण पुग्न नदिन स्थानीय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टिनमा राख्ने निर्णय भएको छ।

कुस्माको बजार क्षेत्रमा एक साताको बीचमा ठूलो सङ्ख्यामा मानिस भित्रिए पनि उनीहरू होम क्वारेन्टिनमा नबस्ने र पेशा व्यवसायसमेत सुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल गरेको थियो।

"> पर्वत आउँदा अनिवार्य दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने: Dekhapadhi
पर्वत आउँदा अनिवार्य दुई हप्ता होम क्वारेन्टिनमा बस्नुपर्ने <p style="text-align: justify;">पर्वत।&nbsp;समुदायस्तरमा कोरोना सङ्क्रमणको सामान्य प्रभाव मात्रै परेको पर्वतमा थप सङ्क्रमण फैलन नदिन विदेश र सङ्क्रमण फैलिएको जिल्लाबाट आउनेलाई अनिवार्यरूपमा दुई हप्ता होम क्वारिन्टनमा बस्नुपर्ने &nbsp;निर्णय गरिएको छ।</p> <p style="text-align: justify;">कुस्मा नगरपालिकाका जनप्रतिनिधिसहित सुरक्षा निकाय र सरोकारवालाको शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले सङ्क्रमण घरघरमा र समुदायमा पुग्नबाट रोक्नका लागि दुई हप्ता अनिवार्यरूपमा क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">सरकारले सार्वजनिक यातयात खुल्ला गरेपछि भारत, तेस्रो देश तथा सङ्क्रमण समुदायमा फैलिएका जिल्लाबाट पनि ठूलो सङ्ख्यामा जिल्लामा भित्रिएपछि उनीहरूबाट समुदायमा सङ्क्रमण पुग्न नदिन स्थानीय तहको नेतृत्वमा अनिवार्य होम क्वारेन्टिनमा राख्ने निर्णय भएको छ।</p> <p style="text-align: justify;">कुस्माको बजार क्षेत्रमा एक साताको बीचमा ठूलो सङ्ख्यामा मानिस भित्रिए पनि उनीहरू होम क्वारेन्टिनमा नबस्ने र पेशा व्यवसायसमेत सुरु गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार कुस्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडाका अध्यक्षसहितका जनप्रतिनिधिसँग छलफल गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्