काठमाडौं। ह्वाइट हाउसका प्रेस सचिव केली म्याकनेनीले केही दिनअघि संवाददाताहरूमाझ भने- २०२० को अन्त्य हुनुअघि नै अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने आशा छ। यदि ह्वाइट हाउसको आशा सत्यमा परिणत हुन सक्यो भने त्यो संसारका निम्ति ठूलो राहत हुने छ।

म्याकनेनीका अनुसार अनुसन्धाता तथा वैज्ञानिकहरू दिनरात यसै सालको अन्त्यसम्ममा भ्याक्सिन तयार गर्न लागिपरेका छन्। त्यसकारण पनि उक्त लक्ष्य पूरा हुने उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् नै भ्याक्सिनबारे चिन्तित छन्। राष्ट्रपति ट्रम्प पहिलो खोप अमेरिकामा बन्नुपर्ने धारणासहित त्यसका लागि हरेक प्रयत्न गर्न अनुरोध गरिरहेका छन्। उनी एक उद्योगपति समेत भएका कारण भ्याक्सिनको व्यापारबारे पनि सोचिरहेका छन्।

अमेरिका भ्याक्सिन उत्पादन व्यावसायिक रुपमा हुनुपर्ने मान्यता राख्छ। उसले भ्याक्सिन वितरणमा पनि चासो राख्दै आएको छ।

राष्ट्रपति ट्रम्पको चाहनामुताबिक भ्याक्सिन यही वर्ष बन्न सक्यो भने त्यो सबैभन्दा कम समयमा बनेको मान्न सकिने ह्वाइट हाउसको धारणाा छ। (एजेन्सी)

" /> काठमाडौं। ह्वाइट हाउसका प्रेस सचिव केली म्याकनेनीले केही दिनअघि संवाददाताहरूमाझ भने- २०२० को अन्त्य हुनुअघि नै अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने आशा छ। यदि ह्वाइट हाउसको आशा सत्यमा परिणत हुन सक्यो भने त्यो संसारका निम्ति ठूलो राहत हुने छ।

म्याकनेनीका अनुसार अनुसन्धाता तथा वैज्ञानिकहरू दिनरात यसै सालको अन्त्यसम्ममा भ्याक्सिन तयार गर्न लागिपरेका छन्। त्यसकारण पनि उक्त लक्ष्य पूरा हुने उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् नै भ्याक्सिनबारे चिन्तित छन्। राष्ट्रपति ट्रम्प पहिलो खोप अमेरिकामा बन्नुपर्ने धारणासहित त्यसका लागि हरेक प्रयत्न गर्न अनुरोध गरिरहेका छन्। उनी एक उद्योगपति समेत भएका कारण भ्याक्सिनको व्यापारबारे पनि सोचिरहेका छन्।

अमेरिका भ्याक्सिन उत्पादन व्यावसायिक रुपमा हुनुपर्ने मान्यता राख्छ। उसले भ्याक्सिन वितरणमा पनि चासो राख्दै आएको छ।

राष्ट्रपति ट्रम्पको चाहनामुताबिक भ्याक्सिन यही वर्ष बन्न सक्यो भने त्यो सबैभन्दा कम समयमा बनेको मान्न सकिने ह्वाइट हाउसको धारणाा छ। (एजेन्सी)

"> यसै वर्षभित्र भ्याक्सिन आउने अमेरिकाको विश्वास: Dekhapadhi
यसै वर्षभित्र भ्याक्सिन आउने अमेरिकाको विश्वास
काठमाडौं। ह्वाइट हाउसका प्रेस सचिव केली म्याकनेनीले केही दिनअघि संवाददाताहरूमाझ भने- २०२० को अन्त्य हुनुअघि नै अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने आशा छ। यदि ह्वाइट हाउसको आशा सत्यमा परिणत हुन सक्यो भने त्यो संसारका निम्ति ठूलो राहत हुने छ।

म्याकनेनीका अनुसार अनुसन्धाता तथा वैज्ञानिकहरू दिनरात यसै सालको अन्त्यसम्ममा भ्याक्सिन तयार गर्न लागिपरेका छन्। त्यसकारण पनि उक्त लक्ष्य पूरा हुने उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयम् नै भ्याक्सिनबारे चिन्तित छन्। राष्ट्रपति ट्रम्प पहिलो खोप अमेरिकामा बन्नुपर्ने धारणासहित त्यसका लागि हरेक प्रयत्न गर्न अनुरोध गरिरहेका छन्। उनी एक उद्योगपति समेत भएका कारण भ्याक्सिनको व्यापारबारे पनि सोचिरहेका छन्।

अमेरिका भ्याक्सिन उत्पादन व्यावसायिक रुपमा हुनुपर्ने मान्यता राख्छ। उसले भ्याक्सिन वितरणमा पनि चासो राख्दै आएको छ।

राष्ट्रपति ट्रम्पको चाहनामुताबिक भ्याक्सिन यही वर्ष बन्न सक्यो भने त्यो सबैभन्दा कम समयमा बनेको मान्न सकिने ह्वाइट हाउसको धारणाा छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्