विश्वमा कोभिड-१९: संक्रमितकाे संख्या तीन करोड २७ लाख नाघ्याे
काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड २७ लाख ४३ हजार ३३० पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार ३६८ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ४१ लाख ६३ हजार ९४४ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७५ लाख ८६ हजार ५०० छ। त्यसमध्ये ६३ हजार ७४० जना गम्भीर अवस्थाका छन्।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ९२ हजार ८८६ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ७५१ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्