काठमाडौं। स्वास्थ शिक्षा क्षेत्रको सुधारका लागि आमरण अनसनमा रहेका डा.गोविन्द केसीले आफ्ना माग गरिदिन सरकारसँग आग्रह गरेका छन्। माग पूरा नभए सत्याग्रह जारी रहने समेत उनले जनाए।

“साधारण माग छन्, केही त सम्झौता भइसकेका छन् जुन कार्यन्वयन गरे पुग्छ,” डा.केसीले अनसन स्थल त्रिवि शिक्षण अस्पतालबाट सरकारसँग आग्रह गरे, “मेरो माग पूरा गरिदिनोस्, नगर्ने हो भने हाम्रो सत्याग्रह जारी रहन्छ।”

स्वास्थ शिक्षाको माग राखी डा.केसीले अनसन बसेको यो १९औैं पटक हो। १९औं अनसनको आज १२ दिन भएको छ। सरकारले माग पूरा गर्न वेवास्था गरेपछि उनले आफ्ना माग पूरा गर्न आग्रह गरेका हुन्।

“मैले ६ बुँदे माग राखेको छु। मुख्य उद्देश्य नेपाली जनताको स्वास्थ शिक्षामा समान पहुँच होस् भन्ने हो,” डा.केसीले भने।
स्वास्थ्य शिक्षामा समान पहुँच, प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज, आईओएम, शिक्षण अस्पतालमा वरिष्ठताको आधारमा नियुक्ति लगायतका माग उनका रहेका छन्।

“कोभिड १९ भन्दा धेरै प्राण घातक रोगहरु छन्। कोभिडले भन्दा धेरैको मृत्यु साधारण उपचार नभएर भइरहेको छ। न्युन मृत्युदर भएको बेला लकडाउन, कर्फ्यु, निषेधाज्ञाको औचित्य छैन। मास्क लगाउन अनिवार्य गरौं। नियमित हात धुनुपर्छ । निषेधाज्ञा हटाउनु पर्छ,” उनले भने।

डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु भ्रष्टाचारमा मुछिएकोले उनीहरु माथि पनि छानबिन गर्न र उनीहरुको सम्प्त्ति सुद्धिकरण गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन्।

" /> काठमाडौं। स्वास्थ शिक्षा क्षेत्रको सुधारका लागि आमरण अनसनमा रहेका डा.गोविन्द केसीले आफ्ना माग गरिदिन सरकारसँग आग्रह गरेका छन्। माग पूरा नभए सत्याग्रह जारी रहने समेत उनले जनाए।

“साधारण माग छन्, केही त सम्झौता भइसकेका छन् जुन कार्यन्वयन गरे पुग्छ,” डा.केसीले अनसन स्थल त्रिवि शिक्षण अस्पतालबाट सरकारसँग आग्रह गरे, “मेरो माग पूरा गरिदिनोस्, नगर्ने हो भने हाम्रो सत्याग्रह जारी रहन्छ।”

स्वास्थ शिक्षाको माग राखी डा.केसीले अनसन बसेको यो १९औैं पटक हो। १९औं अनसनको आज १२ दिन भएको छ। सरकारले माग पूरा गर्न वेवास्था गरेपछि उनले आफ्ना माग पूरा गर्न आग्रह गरेका हुन्।

“मैले ६ बुँदे माग राखेको छु। मुख्य उद्देश्य नेपाली जनताको स्वास्थ शिक्षामा समान पहुँच होस् भन्ने हो,” डा.केसीले भने।
स्वास्थ्य शिक्षामा समान पहुँच, प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज, आईओएम, शिक्षण अस्पतालमा वरिष्ठताको आधारमा नियुक्ति लगायतका माग उनका रहेका छन्।

“कोभिड १९ भन्दा धेरै प्राण घातक रोगहरु छन्। कोभिडले भन्दा धेरैको मृत्यु साधारण उपचार नभएर भइरहेको छ। न्युन मृत्युदर भएको बेला लकडाउन, कर्फ्यु, निषेधाज्ञाको औचित्य छैन। मास्क लगाउन अनिवार्य गरौं। नियमित हात धुनुपर्छ । निषेधाज्ञा हटाउनु पर्छ,” उनले भने।

डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु भ्रष्टाचारमा मुछिएकोले उनीहरु माथि पनि छानबिन गर्न र उनीहरुको सम्प्त्ति सुद्धिकरण गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन्।

"> मेरो माग पूरा गरिदिनोस्, नत्र सत्याग्रह जारी रहन्छ: डा. केसी : Dekhapadhi
मेरो माग पूरा गरिदिनोस्, नत्र सत्याग्रह जारी रहन्छ: डा. केसी
काठमाडौं। स्वास्थ शिक्षा क्षेत्रको सुधारका लागि आमरण अनसनमा रहेका डा.गोविन्द केसीले आफ्ना माग गरिदिन सरकारसँग आग्रह गरेका छन्। माग पूरा नभए सत्याग्रह जारी रहने समेत उनले जनाए।

“साधारण माग छन्, केही त सम्झौता भइसकेका छन् जुन कार्यन्वयन गरे पुग्छ,” डा.केसीले अनसन स्थल त्रिवि शिक्षण अस्पतालबाट सरकारसँग आग्रह गरे, “मेरो माग पूरा गरिदिनोस्, नगर्ने हो भने हाम्रो सत्याग्रह जारी रहन्छ।”

स्वास्थ शिक्षाको माग राखी डा.केसीले अनसन बसेको यो १९औैं पटक हो। १९औं अनसनको आज १२ दिन भएको छ। सरकारले माग पूरा गर्न वेवास्था गरेपछि उनले आफ्ना माग पूरा गर्न आग्रह गरेका हुन्।

“मैले ६ बुँदे माग राखेको छु। मुख्य उद्देश्य नेपाली जनताको स्वास्थ शिक्षामा समान पहुँच होस् भन्ने हो,” डा.केसीले भने।
स्वास्थ्य शिक्षामा समान पहुँच, प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज, आईओएम, शिक्षण अस्पतालमा वरिष्ठताको आधारमा नियुक्ति लगायतका माग उनका रहेका छन्।

“कोभिड १९ भन्दा धेरै प्राण घातक रोगहरु छन्। कोभिडले भन्दा धेरैको मृत्यु साधारण उपचार नभएर भइरहेको छ। न्युन मृत्युदर भएको बेला लकडाउन, कर्फ्यु, निषेधाज्ञाको औचित्य छैन। मास्क लगाउन अनिवार्य गरौं। नियमित हात धुनुपर्छ । निषेधाज्ञा हटाउनु पर्छ,” उनले भने।

डा. केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरु भ्रष्टाचारमा मुछिएकोले उनीहरु माथि पनि छानबिन गर्न र उनीहरुको सम्प्त्ति सुद्धिकरण गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्