काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार आज काठमाडौंमा ५०३ जनामा, ललितपुरमा ९१ जनामा र भक्तपुरमा ५१  जनामा कोरोना सङ्क्रमण देखिएको छ।

देशभर आज १ हजार ३१३ जना सङ्क्रमित थपिएका छन्।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार आज काठमाडौंमा ५०३ जनामा, ललितपुरमा ९१ जनामा र भक्तपुरमा ५१  जनामा कोरोना सङ्क्रमण देखिएको छ।

देशभर आज १ हजार ३१३ जना सङ्क्रमित थपिएका छन्।

"> काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi
काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार आज काठमाडौंमा ५०३ जनामा, ललितपुरमा ९१ जनामा र भक्तपुरमा ५१&nbsp; जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">देशभर आज १ हजार ३१३ जना सङ्क्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्