चितवन। पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार कोरोना सक्रिय सङ्क्रमित ९४३ छन्। त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन्। बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन्।

“लक्षण नभएकाहरू अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे”, कार्यालयमा प्रमुख दीपक तिवारीले भने, “घरमा बसेपछि खानपान पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो। छुट्टै बस्न भौतिक संरचना नभएकाहरू संस्थागत आइसोलेसनमा बस्नुभएको छ।”

यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ।

लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ।

लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउँछन्।  रासस

" /> चितवन। पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ।

"> चितवनमा होम आइसोलेसनमा बस्ने संक्रमित बढे: Dekhapadhi
चितवनमा होम आइसोलेसनमा बस्ने संक्रमित बढे
चितवन। पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार कोरोना सक्रिय सङ्क्रमित ९४३ छन्। त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन्। बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन्।

“लक्षण नभएकाहरू अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे”, कार्यालयमा प्रमुख दीपक तिवारीले भने, “घरमा बसेपछि खानपान पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो। छुट्टै बस्न भौतिक संरचना नभएकाहरू संस्थागत आइसोलेसनमा बस्नुभएको छ।”

यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ।

लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ।

लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारी बताउँछन्।  रासस

प्रतिक्रिया दिनुहोस्