विश्वमा कोभिड-१९: ७५ लाख सक्रिय संक्रमित

काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८२५ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ९५७ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ३९ लाख चार हजार ६८३ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७५ लाख तीन हजार ७६ छ। त्यसमध्ये ६३ हजार ३१८ जना गम्भीर अवस्थाका छन्।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ८७ हजार ६६ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ७८२ जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्