काठमाडौं। छिमेकी देश भारतमा एकैदिन थप ८५ हजार ९१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
वर्ल्डोमिटर्सका अनुसार २४ घण्टामा त्यहाँ एक हजार १४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भयो। भारतमा अहिलेसम्म कूल संक्रमित संख्या ५८ लाख १६ हजार १०३ छ। तीमध्ये ९२ हजार ३१७ जनाको मृत्यु भएको छ।
४७ लाख ५२ हजार ९९१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित ९ लाख ७० हजार ७९५ छन् भने आठ हजार ९४४ जना गम्भीर छन्।
" />

">
भारतमा एकैदिन ८५ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi
भारतमा एकैदिन ८५ हजारभन्दा बढी संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा एकैदिन थप ८५ हजार ९१९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ। </p>
<p style="text-align: justify;">वर्ल्डोमिटर्सका अनुसार २४ घण्टामा त्यहाँ एक हजार १४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भयो। भारतमा अहिलेसम्म कूल संक्रमित संख्या ५८ लाख १६ हजार १०३ छ। तीमध्ये ९२ हजार ३१७ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">४७ लाख ५२ हजार ९९१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित ९ लाख ७० हजार ७९५ छन् भने आठ हजार ९४४ जना गम्भीर छन्। </p>