विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन्। ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन्।

थपिएकामध्ये मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एकरएक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन्। ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन्।

प्रदेश १ मा हालसम्म एक लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भइसकेको छ।

" /> विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन्। ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन्।

थपिएकामध्ये मोरङमा ८६, सुनसरीमा २१, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एकरएक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन्। ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन्।

प्रदेश १ मा हालसम्म एक लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भइसकेको छ।

"> प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ६ हजार नाघ्यो: Dekhapadhi
प्रदेश १ मा कोरोना सङ्क्रमितको संख्या ६ हजार नाघ्यो <p style="text-align: justify;">विराटनगर। प्रदेश&nbsp;१ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन्। ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन्।</p> <p style="text-align: justify;">थपिएकामध्ये मोरङमा&nbsp;८६, सुनसरीमा&nbsp;२१, झापामा पाँच, उदयपुर र प्रदेश बाहिरका एकरएक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ।</p> <p style="text-align: justify;">प्रदेश १ मा&nbsp;हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन्। ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन्।</p> <p style="text-align: justify;">प्रदेश १ मा हालसम्म एक लाख १८ हजार ८१० जनाको पीसीआर परीक्षण भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्