काठमाडौं। यतिबेला देशभर ५१ वटा प्रयोगशालामार्फत् पीसीआर परीक्षण भइरहेको छ। तर पनि पीसीआर परीक्षणको रिपोर्ट आउन धेरै समय लाग्ने समस्या विकराल छ। स्वाबको चाप एकदमै बढी भएर रिपोर्ट नै आउन ढिलाइरहेको छ भने अब ती स्वाब सुदूरपश्चिम प्रदेशमा पठाउँदा हुने भएको छ। सुदूरपश्चिमका विभिन्न ६ वटा प्रयोगशालामार्फत पीसीआर परीक्षणको काम भइरहेको छ।

दैनिक ६ हजार पीसीआर परीक्षण गराउन सक्ने क्षमताको विकास भएको छ। तर, स्वाब नहुँदा प्रयोगशाला फुर्सदमा छन्। अन्य क्षेत्रमा स्वाबको चाप बढेको भए आफ्नो प्रदेशमा पठाउन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै अन्य क्षेत्रमा परीक्षणको चाप बढेको भए आफ्नो प्रदेशमा पठाउने व्यवस्था मिलाइदिन अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेशमा अहिले सेती प्रादेशिक अस्पतालमा दुई वटा, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल तथा बझाङ अस्पतालसहित ६ वटा प्रयोगशाला छन्। ती सबैमा २४ घण्टा जनशक्ति परिचालन गरेर ६ हजार पीसीआर परीक्षण गर्न सकिने क्षमता छ।

अन्य प्रदेशमा परीक्षणको चाप बढेको खण्डमा आफ्नो प्रदेशमा ल्याउने व्यवस्था मिलाइदिनका लागि अनुरोधसहित पत्र पठाइएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए। अबको केही समयमा प्राथमिक स्वास्थ्य केन्द्र अछाम र महाकाली अस्पतालमा समेत पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने उनको भनाई छ।

" /> काठमाडौं। यतिबेला देशभर ५१ वटा प्रयोगशालामार्फत् पीसीआर परीक्षण भइरहेको छ। तर पनि पीसीआर परीक्षणको रिपोर्ट आउन धेरै समय लाग्ने समस्या विकराल छ। स्वाबको चाप एकदमै बढी भएर रिपोर्ट नै आउन ढिलाइरहेको छ भने अब ती स्वाब सुदूरपश्चिम प्रदेशमा पठाउँदा हुने भएको छ। सुदूरपश्चिमका विभिन्न ६ वटा प्रयोगशालामार्फत पीसीआर परीक्षणको काम भइरहेको छ।

दैनिक ६ हजार पीसीआर परीक्षण गराउन सक्ने क्षमताको विकास भएको छ। तर, स्वाब नहुँदा प्रयोगशाला फुर्सदमा छन्। अन्य क्षेत्रमा स्वाबको चाप बढेको भए आफ्नो प्रदेशमा पठाउन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै अन्य क्षेत्रमा परीक्षणको चाप बढेको भए आफ्नो प्रदेशमा पठाउने व्यवस्था मिलाइदिन अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेशमा अहिले सेती प्रादेशिक अस्पतालमा दुई वटा, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल तथा बझाङ अस्पतालसहित ६ वटा प्रयोगशाला छन्। ती सबैमा २४ घण्टा जनशक्ति परिचालन गरेर ६ हजार पीसीआर परीक्षण गर्न सकिने क्षमता छ।

अन्य प्रदेशमा परीक्षणको चाप बढेको खण्डमा आफ्नो प्रदेशमा ल्याउने व्यवस्था मिलाइदिनका लागि अनुरोधसहित पत्र पठाइएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए। अबको केही समयमा प्राथमिक स्वास्थ्य केन्द्र अछाम र महाकाली अस्पतालमा समेत पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने उनको भनाई छ।

"> 'पीसीआर परीक्षण ढिलो भए सुदूरपश्चिम जानू': Dekhapadhi
'पीसीआर परीक्षण ढिलो भए सुदूरपश्चिम जानू'
काठमाडौं। यतिबेला देशभर ५१ वटा प्रयोगशालामार्फत् पीसीआर परीक्षण भइरहेको छ। तर पनि पीसीआर परीक्षणको रिपोर्ट आउन धेरै समय लाग्ने समस्या विकराल छ। स्वाबको चाप एकदमै बढी भएर रिपोर्ट नै आउन ढिलाइरहेको छ भने अब ती स्वाब सुदूरपश्चिम प्रदेशमा पठाउँदा हुने भएको छ। सुदूरपश्चिमका विभिन्न ६ वटा प्रयोगशालामार्फत पीसीआर परीक्षणको काम भइरहेको छ।

दैनिक ६ हजार पीसीआर परीक्षण गराउन सक्ने क्षमताको विकास भएको छ। तर, स्वाब नहुँदा प्रयोगशाला फुर्सदमा छन्। अन्य क्षेत्रमा स्वाबको चाप बढेको भए आफ्नो प्रदेशमा पठाउन सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ।

स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै अन्य क्षेत्रमा परीक्षणको चाप बढेको भए आफ्नो प्रदेशमा पठाउने व्यवस्था मिलाइदिन अनुरोध गरिएको हो। सुदूरपश्चिम प्रदेशमा अहिले सेती प्रादेशिक अस्पतालमा दुई वटा, डडेल्धुरा अस्पताल, बैतडी अस्पताल, डोटी अस्पताल तथा बझाङ अस्पतालसहित ६ वटा प्रयोगशाला छन्। ती सबैमा २४ घण्टा जनशक्ति परिचालन गरेर ६ हजार पीसीआर परीक्षण गर्न सकिने क्षमता छ।

अन्य प्रदेशमा परीक्षणको चाप बढेको खण्डमा आफ्नो प्रदेशमा ल्याउने व्यवस्था मिलाइदिनका लागि अनुरोधसहित पत्र पठाइएको निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए। अबको केही समयमा प्राथमिक स्वास्थ्य केन्द्र अछाम र महाकाली अस्पतालमा समेत पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्