काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना सङ्क्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७५५ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २४ घण्टायता काठमाडौंमा ६०९ जनामा, भक्तपुरमा ५१ जनामा र ललितपुरमा ९५ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
