काठमाडौं। बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष छन्। दुवैजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका- ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका रोगी थिए।
त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका-६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ। उनी मधुमेह र मिर्गौलाका रोगी रहेको डा. थापाले बताए।
त्यस्तै झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका-६ का ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए।
छोरामा कोरोना पुष्‍टपछि ती वृद्धको पीसीआर परीक्षण गरिएको थियो। श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गएराति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको हो। रासस
" /> काठमाडौं। बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु भएको छ।
"> झापा र बुटवलमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु: Dekhapadhi
झापा र बुटवलमा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु
काठमाडौं। बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष छन्। दुवैजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका- ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका रोगी थिए।
त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका-६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ। उनी मधुमेह र मिर्गौलाका रोगी रहेको डा. थापाले बताए।
त्यस्तै झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका-६ का ७७ वर्षीय वृद्धको मृत्यु भएको छ। उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए।
प्रतिक्रिया दिनुहोस्