काठमाडौं। सरकारले पछिल्लो दुई महीनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २३ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ।

साउन १ गते देखि भदौ मसान्तसम्मको अवधिमा उद्धार गरिएकामध्ये बझाङ साइपाल गाउँपालिकाकी २३ वर्षीय मातादेवी धामी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाकी २० वर्षीय शर्मिला बुढा, जाजरकोट नलगाँड नगरपालिकाकी २६ वर्षीय पार्वती ओली, खोटाङको दिपुंग गाउँपालिकाकी २२ वर्षीय रेनु बम, धादिङको रुवीभ्याली गाउँपालिकाकी सुवर्नी माया तामाङ, सिन्धुपाल्चोक पाँचपोखरी थामपाल गाउँपालिकाकी ३४ वर्षीय पासाङ लामा छन्।

यस्तै, रसुवाको आमाछोदिङ्मो गाउँपालिकाकी ३६ वर्षीय मेघमाया तामाङ, कालिकोट नरहरीनाथ गाउँपालिकाकी ३५ वर्षीय तुला बुढा, बाजुरा जगन्नाथ गाउँपालिकाकी २१ वर्षीय संगिता भण्डारी, दोलखा भीमेश्वर नगरपालिकाकी २३ वर्षीय प्रतिक्षा भण्डारी, सोलुखुम्बुको खुम्बु् पासाङ्ग गाउँपालिकाकी ३७ वर्षीय कार्मानी तामाङ, सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाकी २५ वर्षीय मनिषा तामाङ, गोरखाको चुमनुब्री गाउँपालिकाकी २१ वर्षीय मेन्डुक लामा, अछाम रामारोशन गाउँपालिकाकी ३५ वर्षीय सरा भण्डारीको पनि हवाई उद्धार गरिएको थियो।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाकी ३३ वर्षीय धनमाया रावल, ओखलढुंगाा मानेभञ्जाङ्गकी ३५ वर्षीय पातलि श्रेष्ठ, सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाकी २० वर्षीय विनिता लामिछाने, सोलुखुम्बुको दुधपोखरी गाउँपालिकाकी २३ वर्षीय जेनिषा मगर, दैलेखको ठाटिकाँघ गाउँपालिकाकी राज्मा कठायत, हुल्लाको चंखेलि गाउँपालिकाकी प्रभा शाही, खोटाङको केपिलासगढी गाउँपालिकाकी १९ वर्षीय रमिला राई, धादिङको रुवीभ्याली गाउँपालिकाकी १७ वर्षीय मेन्जोम तामाङ र डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाकी छाङकी मेदु लामाको पनि हवाई उद्धार गरिएको महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्रालयले जनाएको छ।

उद्धार गरिएका अधिकांश महिलाहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो।

" /> काठमाडौं। सरकारले पछिल्लो दुई महीनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २३ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ।

"> दुई महीनामा २३ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार: Dekhapadhi
दुई महीनामा २३ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार

प्रतिक्रिया दिनुहोस्