काठमाडौं। कोभिड-१९ विरुद्धको भ्याक्सिन बनाएर रुसले दुनियाँमा आशा जगाएको थियो, अहिले अमेरिकाबाट पनि त्यस्तै खबर आएको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसन एन्ड जोनसन कम्पनीले भ्याक्सिन निर्माणमा सफलता पाइरहेको जानकारी दिए। कम्पनीका अनुसार उक्त खोपको क्लिनिकल ट्रायल अब अन्तिम चरणमा पुगिसकेको छ।

उक्त भ्याक्सिनले अब अन्तिम चरण पार गर्न धेरै दिन नलाग्ने राष्ट्रपति ट्रम्पले बिहीबार बताए। अमेरिकामा भइरहेको भ्याक्सिन निर्माणको यो चौथो प्रयत्न हो। चारवटै भोलिन्टियर अन्तिम क्लिनिकल ट्रायलमा जुटेका छन्।

राष्ट्रपति ट्रम्पले भ्याक्सिन ट्रायलका लागि आफ्नो नाम दर्ता गराउन नागरिकलाई आह्वान गरेका छन्। बिहीबार उनले कोरोनाका विषयका साथै आफूले अमेरिकाको इतिहासमा सबैभन्दा तेज गतिमा आर्थिक सुधार अगाडि बढाएको पनि भन्न भ्याए। त्यतिमात्र होइन संघारैमा आएको राष्ट्रपति निर्वाचनका बारेमा पनि टिप्पणी गरे। उनले प्रतिद्वन्द्व जो बाइडेनविरुद्ध अभिव्यक्ति पनि दिए।

‘‘म विज्ञान समर्थक हुँ, बाइडेनको दृष्टिकोण विज्ञानविरोधी छ। उनले चीन र युरोपको यात्रामाथि प्रतिबन्ध र कतिपय रणनीतिको विरोध गरेका छन्। उनीसँग त कहिल्यै अन्त्य नहुने लकडाउनमात्रै छ,’’ ट्रम्पले भने, ‘‘म लकडाउन गर्न चाहन्नँ। म पहिला कहिल्यै अनुभव गर्नै नपाएको ढंगमा अघि बढिरहेको छु, मेरो योजनाले भाइरसलाई कुल्चिदिने छ। तर बाइडेनको योजनाले अमेरिकालाई कुल्चने छ।’’ (एजेन्सी)

" /> काठमाडौं। कोभिड-१९ विरुद्धको भ्याक्सिन बनाएर रुसले दुनियाँमा आशा जगाएको थियो, अहिले अमेरिकाबाट पनि त्यस्तै खबर आएको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोनसन एन्ड जोनसन कम्पनीले भ्याक्सिन निर्माणमा सफलता पाइरहेको जानकारी दिए। कम्पनीका अनुसार उक्त खोपको क्लिनिकल ट्रायल अब अन्तिम चरणमा पुगिसकेको छ।

उक्त भ्याक्सिनले अब अन्तिम चरण पार गर्न धेरै दिन नलाग्ने राष्ट्रपति ट्रम्पले बिहीबार बताए। अमेरिकामा भइरहेको भ्याक्सिन निर्माणको यो चौथो प्रयत्न हो। चारवटै भोलिन्टियर अन्तिम क्लिनिकल ट्रायलमा जुटेका छन्।

राष्ट्रपति ट्रम्पले भ्याक्सिन ट्रायलका लागि आफ्नो नाम दर्ता गराउन नागरिकलाई आह्वान गरेका छन्। बिहीबार उनले कोरोनाका विषयका साथै आफूले अमेरिकाको इतिहासमा सबैभन्दा तेज गतिमा आर्थिक सुधार अगाडि बढाएको पनि भन्न भ्याए। त्यतिमात्र होइन संघारैमा आएको राष्ट्रपति निर्वाचनका बारेमा पनि टिप्पणी गरे। उनले प्रतिद्वन्द्व जो बाइडेनविरुद्ध अभिव्यक्ति पनि दिए।

‘‘म विज्ञान समर्थक हुँ, बाइडेनको दृष्टिकोण विज्ञानविरोधी छ। उनले चीन र युरोपको यात्रामाथि प्रतिबन्ध र कतिपय रणनीतिको विरोध गरेका छन्। उनीसँग त कहिल्यै अन्त्य नहुने लकडाउनमात्रै छ,’’ ट्रम्पले भने, ‘‘म लकडाउन गर्न चाहन्नँ। म पहिला कहिल्यै अनुभव गर्नै नपाएको ढंगमा अघि बढिरहेको छु, मेरो योजनाले भाइरसलाई कुल्चिदिने छ। तर बाइडेनको योजनाले अमेरिकालाई कुल्चने छ।’’ (एजेन्सी)

"> जोनसन एन्ड जोनसनको भ्याक्सिन अन्तिम चरणमा: Dekhapadhi
जोनसन एन्ड जोनसनको भ्याक्सिन अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस्