कैलाली। सुदूरपश्चिममा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु भएको छ। मृत्यु भएकामा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुष रहेका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो। पछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको थियो।

मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको अस्पतालले जानकारी दिएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका कोरोना सङ्क्रमितको संख्या १६ पुगेको छ।

यता, चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।

" /> कैलाली। सुदूरपश्चिममा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु भएको छ। मृत्यु भएकामा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुष रहेका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो। पछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको थियो।

मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको अस्पतालले जानकारी दिएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका कोरोना सङ्क्रमितको संख्या १६ पुगेको छ।

यता, चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।

"> डडेल्धुरा र चितवनमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi मृत्यु भएकामा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुष।
• तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु।

फाइल तस्वीर
डडेल्धुरा र चितवनमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु
कैलाली। सुदूरपश्चिममा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु भएको छ। मृत्यु भएकामा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुष रहेका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए। मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो। पछि डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको थियो।

मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको अस्पतालले जानकारी दिएको छ । योसँगै सुदूरपश्चिम प्रदेशमा मृत्यु भएका कोरोना सङ्क्रमितको संख्या १६ पुगेको छ।

यता, चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना सङ्क्रमितको पनि मृत्यु भएको छ। तनहुँको आँबुखैरहनी नगरपालिका-३ का ३९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्