काठमाडौं। नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका २४ सय सैनिकमध्ये ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाउनुअघि उक्त तालिम केन्द्रमा सैनिकहरूलाई तालिम दिने गरिन्छ।

“वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेकामध्ये ९९ जनालाई कोरोना संक्रमण भएको छ,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले देखापढीसँग भने, “धेरै जनामा देखिएको हुँदा अब हामी मास टेस्टिङ गर्दैछौं।”

मंगलबार एकैदिन राष्ट्रसंघको शान्ति मिसनमा जानको लागि आवश्यक तालिम लिइरहेकामध्ये ६२ जना सेनामा कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिनअघि सोही तालिम केन्द्रमा तालिम लिई राष्ट्रसंघको लिबियामा रहेको शान्ति मिसनमा जान लागेका ३७ जनामा कोरोना संक्रमण भएको थियो। त्यसपछि लिबिया उडान स्थगित गरिएको थियो।

तालिम केन्द्रमा रहेका धेरैमा संक्रमण देखिएपछि अहिले तालिम दिने कार्य बन्द गरिएको छ। सबैको स्वास्थ्य परीक्षण गरिसकेपछि मात्र तालिम सुचारू गरिने उनले जनाए।

“तालिम केन्द्रमा देखिएको संक्रमणलाई हामीले त्यहीँ रोक्ने प्रयास गर्दै छौं। संक्रमण देखिएकालाई त्यहीँ आइसोलेसनमा राखिएको छ। बाँकीको पनि मास टेस्टिङ गरी संक्रमण भएकालाई आइसोलेसनमा र अन्यलाई क्वारेन्टाइनमा पठाउँछौं,” सैनिक प्रवक्ता पौडेलले भने।

“यसअघि शान्ति सेनामा जानु ६ महिनाअघि सम्बन्धित सैनिकहरूलाई तालिम केन्द्रमा ल्याई तालिम दिइन्थ्यो। कोरोना संक्रमण देखिएपछि अहिले तालिमको लागि नयाँ टोली ल्याउन बन्द गरेका छौं,” उनले भने।

जेठ ३ गते यता हालसम्म नेपाली सेनामा दुई हजार १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४८९ जना निको भइसकेका छन्। हाल सेनामा सक्रिय संक्रमितको संख्या एक हजार ६५५ रहेको छ।

“भदौ २१ गतेपछि सेनामा संक्रमितको संख्या तीव्र रूपमा बढेको हो। त्यसअघि ५०० जनामा मात्र संक्रमण देखिएको थियो। तर अहिले संक्रमितको संख्या कम हुँदै गएको छ,’’ सैनिक प्रवक्ता पौडेलले भने।

" /> काठमाडौं। नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका २४ सय सैनिकमध्ये ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाउनुअघि उक्त तालिम केन्द्रमा सैनिकहरूलाई तालिम दिने गरिन्छ।

“वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेकामध्ये ९९ जनालाई कोरोना संक्रमण भएको छ,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले देखापढीसँग भने, “धेरै जनामा देखिएको हुँदा अब हामी मास टेस्टिङ गर्दैछौं।”

मंगलबार एकैदिन राष्ट्रसंघको शान्ति मिसनमा जानको लागि आवश्यक तालिम लिइरहेकामध्ये ६२ जना सेनामा कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिनअघि सोही तालिम केन्द्रमा तालिम लिई राष्ट्रसंघको लिबियामा रहेको शान्ति मिसनमा जान लागेका ३७ जनामा कोरोना संक्रमण भएको थियो। त्यसपछि लिबिया उडान स्थगित गरिएको थियो।

तालिम केन्द्रमा रहेका धेरैमा संक्रमण देखिएपछि अहिले तालिम दिने कार्य बन्द गरिएको छ। सबैको स्वास्थ्य परीक्षण गरिसकेपछि मात्र तालिम सुचारू गरिने उनले जनाए।

“तालिम केन्द्रमा देखिएको संक्रमणलाई हामीले त्यहीँ रोक्ने प्रयास गर्दै छौं। संक्रमण देखिएकालाई त्यहीँ आइसोलेसनमा राखिएको छ। बाँकीको पनि मास टेस्टिङ गरी संक्रमण भएकालाई आइसोलेसनमा र अन्यलाई क्वारेन्टाइनमा पठाउँछौं,” सैनिक प्रवक्ता पौडेलले भने।

तालिम केन्द्रमा रहेका धेरैमा संक्रमण देखिएपछि अहिले तालिम दिने कार्य बन्द गरिएको छ। सबैको स्वास्थ्य परीक्षण गरिसकेपछि मात्र तालिम सुचारू गरिने उनले जनाए।

“यसअघि शान्ति सेनामा जानु ६ महिनाअघि सम्बन्धित सैनिकहरूलाई तालिम केन्द्रमा ल्याई तालिम दिइन्थ्यो। कोरोना संक्रमण देखिएपछि अहिले तालिमको लागि नयाँ टोली ल्याउन बन्द गरेका छौं,” उनले भने।

जेठ ३ गते यता हालसम्म नेपाली सेनामा दुई हजार १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४८९ जना निको भइसकेका छन्। हाल सेनामा सक्रिय संक्रमितको संख्या एक हजार ६५५ रहेको छ।

“भदौ २१ गतेपछि सेनामा संक्रमितको संख्या तीव्र रूपमा बढेको हो। त्यसअघि ५०० जनामा मात्र संक्रमण देखिएको थियो। तर अहिले संक्रमितको संख्या कम हुँदै गएको छ,’’ सैनिक प्रवक्ता पौडेलले भने।

"> २४ सय सैनिक रहेको सेनाको तालिम केन्द्रमा ९९ जनामा कोरोना संक्रमण, सैनिक प्रवक्ता भन्छन्- ‘मास टेस्टिङ’ गर्छौं: Dekhapadhi नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका २४ सय सैनिकमध्ये ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
• केही दिनअघि सोही तालिम केन्द्रमा तालिम लिई राष्ट्रसंघको लिबियामा रहेको शान्ति मिसनमा जान लागेका ३७ जनामा कोरोना संक्रमण भएको थियो।
• जेठ ३ गते यता हालसम्म नेपाली सेनामा दुई हजार १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२४ सय सैनिक रहेको सेनाको तालिम केन्द्रमा ९९ जनामा कोरोना संक्रमण, सैनिक प्रवक्ता भन्छन्- ‘मास टेस्टिङ’ गर्छौं
काठमाडौं। नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेका २४ सय सैनिकमध्ये ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पठाउनुअघि उक्त तालिम केन्द्रमा सैनिकहरूलाई तालिम दिने गरिन्छ।

“वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहेकामध्ये ९९ जनालाई कोरोना संक्रमण भएको छ,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले देखापढीसँग भने, “धेरै जनामा देखिएको हुँदा अब हामी मास टेस्टिङ गर्दैछौं।”

मंगलबार एकैदिन राष्ट्रसंघको शान्ति मिसनमा जानको लागि आवश्यक तालिम लिइरहेकामध्ये ६२ जना सेनामा कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिनअघि सोही तालिम केन्द्रमा तालिम लिई राष्ट्रसंघको लिबियामा रहेको शान्ति मिसनमा जान लागेका ३७ जनामा कोरोना संक्रमण भएको थियो। त्यसपछि लिबिया उडान स्थगित गरिएको थियो।

तालिम केन्द्रमा रहेका धेरैमा संक्रमण देखिएपछि अहिले तालिम दिने कार्य बन्द गरिएको छ। सबैको स्वास्थ्य परीक्षण गरिसकेपछि मात्र तालिम सुचारू गरिने उनले जनाए।

“तालिम केन्द्रमा देखिएको संक्रमणलाई हामीले त्यहीँ रोक्ने प्रयास गर्दै छौं। संक्रमण देखिएकालाई त्यहीँ आइसोलेसनमा राखिएको छ। बाँकीको पनि मास टेस्टिङ गरी संक्रमण भएकालाई आइसोलेसनमा र अन्यलाई क्वारेन्टाइनमा पठाउँछौं,” सैनिक प्रवक्ता पौडेलले भने।

तालिम केन्द्रमा रहेका धेरैमा संक्रमण देखिएपछि अहिले तालिम दिने कार्य बन्द गरिएको छ। सबैको स्वास्थ्य परीक्षण गरिसकेपछि मात्र तालिम सुचारू गरिने उनले जनाए।

“यसअघि शान्ति सेनामा जानु ६ महिनाअघि सम्बन्धित सैनिकहरूलाई तालिम केन्द्रमा ल्याई तालिम दिइन्थ्यो। कोरोना संक्रमण देखिएपछि अहिले तालिमको लागि नयाँ टोली ल्याउन बन्द गरेका छौं,” उनले भने।

जेठ ३ गते यता हालसम्म नेपाली सेनामा दुई हजार १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४८९ जना निको भइसकेका छन्। हाल सेनामा सक्रिय संक्रमितको संख्या एक हजार ६५५ रहेको छ।

“भदौ २१ गतेपछि सेनामा संक्रमितको संख्या तीव्र रूपमा बढेको हो। त्यसअघि ५०० जनामा मात्र संक्रमण देखिएको थियो। तर अहिले संक्रमितको संख्या कम हुँदै गएको छ,’’ सैनिक प्रवक्ता पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्