कोरोनाबाट १६ वर्षीय किशोरसहित ६ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हिजोको तुलनामा गत  २४ घण्टामा कोरोना कै कारण ज्यान गुमाउनेको बढेको छ।

नेपालमा हिजो दुई जनाको मृत्यु भएको थियो। तर, आज त्यो संख्या बढेर मात्र ६ जना पुगेको छ।

गत २४ घण्टामा काठमाडौंकी ६८ वर्षीया महिला र झापाका ८६, सिराहाका ५०, काठमाडौंका १६,  ललितपुरका ७४, बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।

अहिले देशभर २२० जना आईसीयू तथा ४३ जना  भेन्टिलेटरमा उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्