काठमाडौं। काठमाडौं उपत्यकाका थप ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। काठमाडौंमा ४९२ जना, ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार ९२७ पुगेको छ। 

" /> काठमाडौं। काठमाडौं उपत्यकाका थप ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। काठमाडौंमा ४९२ जना, ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार ९२७ पुगेको छ। 

"> काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित: Dekhapadhi
काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकाका थप ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका&nbsp;छन्।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट&nbsp;उक्त संक्रमित थपिएका हुन्।&nbsp;काठमाडौंमा ४९२ जना, ललितपुरमा ५० जना र भक्तपुरमा ९५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएकाे छ।</p> <p style="text-align: justify;">योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार ९२७ पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्