हुम्लाका पाँच स्वास्थ्यकर्मी क्वारेन्टिनमा
<p style="text-align: justify;">हुम्ला। स्वास्थ्य सेवा केन्द्रका पाँच जना स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएकाले चित्त मेडिकल क्वारेन्टिनमा बसेका छन्।</p>
<p style="text-align: justify;">सोमबार कोरोना पोजिटिभ देखिएकाले उनीहरु सो मेडिकलमा बस्न थालेको केन्द्रका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए।</p>
<p style="text-align: justify;">कोरोना सङ्क्रमित भएकामा चिकित्सक, अहेव, नर्स, स्वास्थ्य स्वयंसेविकासमेत रहेको जनाइएको छ। <em>रासस</em></p>