एक हजार १७२ जना नयाँ संक्रमित थपिए <p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार&nbsp;१७२ जना&nbsp;नयाँ संक्रमित थपिएका छन्।</p> <p>हिजो देशभर एक हजार&nbsp;३५६ जना&nbsp;नयाँ कोरोना भाइरस&nbsp;संक्रमित थपिएका थिए।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ४४९ जनाकाे पीसीआर परीक्षण गर्दा&nbsp;उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६७ हजार ८०४ पुगेकाे छ।</p> <p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्