चितवन। भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड-१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि हिजोदेखि प्रयोगशाला बन्द भएको छ। यहाँ संकलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ। 

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ। हिजो ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिइन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोजी गरिएको अधिकारीले बताइन्। 

प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो। जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन्। ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ। 

गत २२ चैतबाट शुरू भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। रासस

" /> चितवन। भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड-१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि हिजोदेखि प्रयोगशाला बन्द भएको छ। यहाँ संकलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ। 

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ। हिजो ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिइन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोजी गरिएको अधिकारीले बताइन्। 

प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो। जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन्। ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ। 

गत २२ चैतबाट शुरू भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। रासस

"> रिएजेन्ट अभावले भरतपुरको कोभिड-१९ प्रयोगशाला बन्द : Dekhapadhi
रिएजेन्ट अभावले भरतपुरको कोभिड-१९ प्रयोगशाला बन्द  <p style="text-align: justify;">चितवन। भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड-१९ प्रयोगशालामा पीसीआर परीक्षणको रिएजेन्ट सकिएपछि हिजोदेखि प्रयोगशाला बन्द भएको छ। यहाँ संकलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ। हिजो ३२५ वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिइन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोजी गरिएको अधिकारीले बताइन्।&nbsp;</p> <p style="text-align: justify;">प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो। जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन्। ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २२ चैतबाट शुरू भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्