विश्वमा कोभिड-१९: ६२ हजार संक्रमित गम्भीर

काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड १७ लाख ६३ हजार ४१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ७० हजार तीन संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ३३ लाख ६७ हजार ८१५ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख २१ हजार ५७ छ। त्यसमध्ये ६२ हजार २१ जना गम्भीर अवस्थाका छन्।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ७४ हजार ५४६ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार ५३१ जनाकाे मृत्यु भएकाे हाे।