काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४७ जना कोरोना सङ्क्रमण थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ५११ जनामा, ललितपुरमा ७३ जनामा र भक्तपुरमा ६३ जनामा सङ्क्रमण देखिएको छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार २९० पुगेको छ। जसमध्ये काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४७ जना कोरोना सङ्क्रमण थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ५११ जनामा, ललितपुरमा ७३ जनामा र भक्तपुरमा ६३ जनामा सङ्क्रमण देखिएको छ।

योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार २९० पुगेको छ। जसमध्ये काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

"> काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना सङ्क्रमण: Dekhapadhi काठमाडौंमा ५११ जनामा सङ्क्रमण देखियो।
  • काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार २९० पुगेको छ।
  • ">
    काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना सङ्क्रमण <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४७&nbsp;जना कोरोना सङ्क्रमण थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ५११ जनामा, ललितपुरमा ७३ जनामा र भक्तपुरमा ६३ जनामा सङ्क्रमण देखिएको छ।</p> <p style="text-align: justify;">योसँगै काठमाडौं उपत्यकामा कूल कोरोना सङ्क्रमितको संख्या १७ हजार २९० पुगेको छ। जसमध्ये काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्