काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितहरू थपिने क्रम बढ्दो छ। 

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७४ हजार ४९३ जनामा संक्रमण पुष्‍टि भएको छ। वर्ल्डोमिटर्सका अनुसार भारतमा संक्रमणका कारण थप एक हजार ५६ जनाको मृत्यु भएको छ। 

विश्‍वव्यापी महामारी कोभिड-१९ बाट अमेरिकापछि भारत सबैभन्दा बढी पीडित छ। त्यहाँ अहिलेसम्म ५५ लाख ६० हजार १०५ जना संक्रमित फेला परेका छन्। तीमध्ये ८८ हजार ९६५ जनाको मृत्यु भइसकेको छ। 

४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन्। ९ लाख ७६ हजार ४२० जना सक्रिय संक्रमित छन्। 

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितहरू थपिने क्रम बढ्दो छ। 

पछिल्लो २४ घण्टामा त्यहाँ थप ७४ हजार ४९३ जनामा संक्रमण पुष्‍टि भएको छ। वर्ल्डोमिटर्सका अनुसार भारतमा संक्रमणका कारण थप एक हजार ५६ जनाको मृत्यु भएको छ। 

विश्‍वव्यापी महामारी कोभिड-१९ बाट अमेरिकापछि भारत सबैभन्दा बढी पीडित छ। त्यहाँ अहिलेसम्म ५५ लाख ६० हजार १०५ जना संक्रमित फेला परेका छन्। तीमध्ये ८८ हजार ९६५ जनाको मृत्यु भइसकेको छ। 

४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन्। ९ लाख ७६ हजार ४२० जना सक्रिय संक्रमित छन्। 

"> भारतमा एकैदिन झण्डै ७५ हजार संक्रमित थपिए : Dekhapadhi
भारतमा एकैदिन झण्डै ७५ हजार संक्रमित थपिए  <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितहरू थपिने क्रम बढ्दो छ।&nbsp;</p> <p style="text-align: justify;">पछिल्लो २४ घण्टामा त्यहाँ थप ७४ हजार ४९३ जनामा संक्रमण पुष्&zwj;टि भएको छ। वर्ल्डोमिटर्सका अनुसार भारतमा संक्रमणका कारण थप एक हजार ५६ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">विश्&zwj;वव्यापी महामारी कोभिड-१९ बाट अमेरिकापछि भारत सबैभन्दा बढी पीडित छ। त्यहाँ अहिलेसम्म ५५ लाख ६० हजार १०५ जना संक्रमित फेला परेका छन्। तीमध्ये ८८ हजार ९६५ जनाको मृत्यु भइसकेको छ।&nbsp;</p> <p style="text-align: justify;">४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन्। ९ लाख ७६ हजार ४२० जना सक्रिय संक्रमित छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्