काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड १४ लाख ७० हजार ३४४ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई लाख २४ हजार ९९१ संक्रमित थपिएका हुन्।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ३० लाख ९३ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्।
विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख सात हजार ९९६ छ।
यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ६८ हजार ८६७ पुगेकाे छ।
पछिल्लाे २४ घण्टामा थप तीन हजार ९८२ जनाकाे मृत्यु भएकाे हाे।
" /> काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड १४ लाख ७० हजार ३४४ पुगेको छ।पछिल्लो २४ घण्टामा दुई लाख २४ हजार ९९१ संक्रमित थपिएका हुन्।

">