गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमित घट्दा मृतकको संख्या ह्वात्तै बढ्यो

काठमाडौं। हालसम्म नेपालमा ६५ हजार २७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४२७ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।

गत २४ घण्टामा मात्रै एक हजार १५४ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।

पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने १६ जनाको मृत्यु भएको छ।

गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्