फाइल फोटो।
एक हजार ५ जना कोरोना भाइरसमुक्त <p>काठमाडौं। गत २४ घण्टामा देशभर एक हजार ५&nbsp;जना कोरोना भाइरसमुक्त भएर घर फर्किएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।</p> <p>नेपालमा हालसम्म ६५ हजार २७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ भने ४२७ जनाको मृत्यु भइसकेको छ।</p> <p>गत २४ घण्टामा नेपालमा थप एक हजार १५४ नयाँ संक्रमित भेटिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्