विराटनगर। मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए।

उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गरिँदै थियो। प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ५४ पुगेको छ।

" /> विराटनगर। मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए।

उच्च रक्तचाप र  कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको आईसीयूमा राखेर उपचार गरिँदै थियो। प्रदेश १ मा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ५४ पुगेको छ।

"> कोरोना सङ्क्रमित महिलाको मृत्यु: Dekhapadhi
कोरोना सङ्क्रमित महिलाको मृत्यु <p style="text-align: justify;">विराटनगर। मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको&nbsp;मृत्यु भएको छ। ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको&nbsp;अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए।</p> <p style="text-align: justify;">उच्च रक्तचाप र &nbsp;कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई&nbsp;भदौ २९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको आईसीयूमा&nbsp;राखेर उपचार गरिँदै थियो।&nbsp;प्रदेश १ मा&nbsp;कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको संख्या ५४ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्