सप्तरी। कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठाइएकाे छैन।

रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजिटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो।

सम्बन्धित स्थानीय तहले शव लैजान नसक्दा रातभरि शव आइसोलेसन केन्द्रमा नै रहेको कोभिड-१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताए।

शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसन केन्द्र पुर्‍याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

शव व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन्। उनीहरूले व्यवस्थापन गर्न नसक्ने भए शव जिम्मा दिन माग गरेका छन्।

कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन कार्यविधि-२०७६ मा शवलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनुपर्ने उल्लेख छ।

कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ।

यसअघि मृत्यु भएका शवको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आ-आफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि शवको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ।

शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले शव व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए।

अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज शव व्यवस्थापनको प्रयास भइरहेको उनले बताएका छन्र।

अध्यक्ष यादवले मृतककै गाउँ मुसहरनियामा शव व्यवस्थापन गरिने जानकारी दिए।

सप्तरीमा योसँगै मृत्यु हुनेको संख्या दुई महिलासहित १० जना पुगेको छ। रासस

" /> सप्तरी। कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको शव अझै उठाइएकाे छैन।

"> अझै उठाइएन कोरोना सङ्क्रमितको शव: Dekhapadhi
अझै उठाइएन कोरोना सङ्क्रमितको शव

प्रतिक्रिया दिनुहोस्