बाँके। भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोरोना सङ्क्रमित एक कैदीको आज मृत्यु भएको छ। मृत्यु भएकामा सुर्खेतको गुर्भाकोट नगरपालिका-४ सहारेका ५८ वर्षीय पुरूष रहेका छन्।
भदौ २१ गते कोरोना पोजिटिभ देखिएका ती पुरूषको आज विहान करिब साढे ६ बजे मृत्यु भएको हो। उनलाई सुर्खेतबाट बाँके कारागारमार्फत भदौ २२ गते उपचारार्थ भेरी अस्पतालमा भर्ना गरिएको थियो। कर्तव्य ज्यान मुद्दामा उनी सजाय भोगिरहेका ती पुरूष दमका विरामी थिए।

बाँकेमा एक कैदीको कोरोना संक्रमणबाट मृत्यु: Dekhapadhi
बाँकेमा एक कैदीको कोरोना संक्रमणबाट मृत्यु