तस्वीरः एपी।
अमेरिकामा कोरोना संक्रमितकाे संख्या ७० लाख नाघ्याे
काठमाडौं। कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख चार हजार ७६८ पुगेको छ।

वर्ल्डाेमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३३  हजार २६५ संक्रमित थपिएका हुन्।

त्यहाँ हालसम्म ४२ लाख ४९ हजार ६७९ संक्रमणमुक्त भएका छन्।

२५ लाख ५० हजार ८९२ जना सक्रिय संक्रमित छन्।

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख चार हजार ११८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९४ संक्रमितको मृत्यु भएको वर्ल्डाेमिटर्सले जनाएको छ।

अमेरिकाको राज्यमध्ये क्यालिफोर्निया बढी प्रभावित छ। त्यहाँ सात लाख ८६ हजार ४४१ संक्रमित छन्।

त्यस्तै टेक्ससमा सात लाख २५ हजार ३८४, फ्लोरिडामा ६ लाख ८३ हजार ७५४, न्यूयोर्कमा चार लाख ८३ हजार ७०४, जर्जियामा तीन लाख ६ हजार १५५ संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्