विश्वमा कोभिड-१९: दुई करोड २८ लाख संक्रमणमुक्त
काठमाडौं। कोभिड-१९ बाट विश्वमा संक्रमितको संख्या तीन करोड १२ लाख २३ हजार ५१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ८८१ संक्रमित थपिएका हुन्।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड २८ लाख १६ हजार ९८२ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४१ हजार ७६९ छ।

यस्तै काेभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ९ लाख ६४ हजार ७६१ पुगेकाे छ।

पछिल्लाे २४ घण्टामा थप तीन हजार ८९० जनाकाे मृत्यु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्