काठमाडौंमा थप ६०२ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६७ जना कोरोना सङ्क्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा ६०२ जनामा, भक्तपुरमा १०१ जनामा र ललितपुरमा ६४ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
