एक हजार ३२५ जना नयाँ संक्रमित थपिए
<p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार ३२५ जना नयाँ संक्रमित थपिएका छन्।</p>
<p>हिजो देशभर एक हजार २०४ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका थिए। </p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ५८४ जनाकाे पीसीआर परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६४ हजार १२२ पुगेकाे छ।</p>
<p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्
