काठमाडौं। नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।  

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत २९ भदौमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका अनुसार मृतक सैनिकको यही १ असोजमा कोरोना परीक्षणको नतिजा आएको थियो । 

 नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्‍टि भएको छ। तीमध्ये ४०१ जना संक्रमणमुक्त भइसकेका छन्। 

एक हजार ६५४ सक्रिय संक्रमित रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। रासस

" /> काठमाडौं। नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ।  

काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत २९ भदौमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका अनुसार मृतक सैनिकको यही १ असोजमा कोरोना परीक्षणको नतिजा आएको थियो । 

 नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्‍टि भएको छ। तीमध्ये ४०१ जना संक्रमणमुक्त भइसकेका छन्। 

एक हजार ६५४ सक्रिय संक्रमित रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। रासस

"> कोभिड-१९ बाट एक सैनिकको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट एक सैनिकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ। &nbsp;</p> <p style="text-align: justify;">काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत २९ भदौमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । &nbsp;निर्देशनालयका अनुसार मृतक सैनिकको यही १ असोजमा कोरोना परीक्षणको नतिजा आएको थियो ।&nbsp;</p> <p style="text-align: justify;">&nbsp;नेपाली सेनामा हालसम्म दुई हजार ५६ जनामा संक्रमण पुष्&zwj;टि भएको छ। तीमध्ये ४०१ जना संक्रमणमुक्त भइसकेका छन्।&nbsp;</p> <p style="text-align: justify;">एक हजार ६५४ सक्रिय संक्रमित रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्