एक हजार २०४ जना नयाँ संक्रमित थपिए <p>काठमाडौं। नेपालमा गत २४ घण्टामा नेपालमा एक हजार २०४ जना&nbsp;नयाँ संक्रमित थपिएका छन्।</p> <p>हिजो देशभर&nbsp;दुई हजार २४६ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका थिए।&nbsp;</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको १० हजार ३३ जनाकाे पीसीआर परीक्षणबाट उक्त संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा काेराेना संक्रमितकाे कूल संख्या ६२ हजार ७९७ पुगेकाे छ।</p> <p>अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेकाे छ।</p>
प्रतिक्रिया दिनुहोस्