बागलुङ। बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो।  

अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए।

स्वास्थ्य केन्द्रका रूपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ शय्याको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको मल्लकाे भनाइ छ। रासस

" /> बागलुङ। बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो।  

अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए।

स्वास्थ्य केन्द्रका रूपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ शय्याको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको मल्लकाे भनाइ छ। रासस

"> बागलुङकाे बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पाँच शय्याकाे कोरोना अस्पताल: Dekhapadhi
बागलुङकाे बुर्तिवाङ स्वास्थ्य केन्द्रमा पाँच शय्याकाे कोरोना अस्पताल <p style="text-align: justify;">बागलुङ।&nbsp;बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच शय्याको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ।</p> <p style="text-align: justify;">बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो। &nbsp;</p> <p style="text-align: justify;">अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए।</p> <p style="text-align: justify;">स्वास्थ्य केन्द्रका रूपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ शय्याको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको मल्लकाे भनाइ छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्