सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउन लागेको छ।

वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको हो। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो।

सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरवृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकार स्थापना भएपछि प्रदेश अस्पतालका रुपमा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।

प्रदेश राजधानी भएको नगरपालिकामा हाल कोरोना संक्रमितहरू  बढ्न थालेपछि तत्काल आइसोलेसनका रूपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा पाँचदेखि १५ शय्याको अस्पताल बनाएर सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। रासस

" /> सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउन लागेको छ।

वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको हो। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो।

सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरवृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकार स्थापना भएपछि प्रदेश अस्पतालका रुपमा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।

प्रदेश राजधानी भएको नगरपालिकामा हाल कोरोना संक्रमितहरू  बढ्न थालेपछि तत्काल आइसोलेसनका रूपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा पाँचदेखि १५ शय्याको अस्पताल बनाएर सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। रासस

"> वीरेन्द्रनगरमा १५ शय्याको नगर अस्पताल बनाउने तयारी: Dekhapadhi सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि गरिएसँगै उक्त स्थानमा स्वास्थ्य चौकी सञ्‍चालन हुँदै आएको थियो।
• कोरोना संक्रमितहरू बढिरहेकोले तत्काललाई आइसोलेसनको रुपमा प्रयोग र दीर्घकालीनरूपमा १५ शय्या बनाइने।

वीरेन्द्रनगरमा १५ शय्याको नगर अस्पताल बनाउने तयारी
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउन लागेको छ।

वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको हो। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो।

सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरवृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकार स्थापना भएपछि प्रदेश अस्पतालका रुपमा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।

प्रदेश राजधानी भएको नगरपालिकामा हाल कोरोना संक्रमितहरू  बढ्न थालेपछि तत्काल आइसोलेसनका रूपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा पाँचदेखि १५ शय्याको अस्पताल बनाएर सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन्। रासस

प्रतिक्रिया दिनुहोस्