काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अंग रक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज बिहान गरिएको पीसीआर परीक्षणबाट अंगरक्षकलाई संक्रमण देखिएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

“आज बिहान मन्त्रीज्यूसहित उहाँको परिवार र अंगरक्षक गरी ३० जनाको कोरोना परीक्षण गरिएको थियो,” उनले भने, ‘‘त्यसक्रममा एक जनालाई कोरोना संक्रमण देखिएको छ।’’

परीक्षण गरिएका ३० जनामध्ये २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताएका छन्।

रिपोर्ट नेगेटिभ देखिए पनि अंगरक्षकलाई कोरोना देखिएपछि मन्त्री पुन पाँच दिनका लागि होम क्वारेन्टाइनमा बस्ने बताइएको छ।

" /> काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अंग रक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज बिहान गरिएको पीसीआर परीक्षणबाट अंगरक्षकलाई संक्रमण देखिएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

“आज बिहान मन्त्रीज्यूसहित उहाँको परिवार र अंगरक्षक गरी ३० जनाको कोरोना परीक्षण गरिएको थियो,” उनले भने, ‘‘त्यसक्रममा एक जनालाई कोरोना संक्रमण देखिएको छ।’’

परीक्षण गरिएका ३० जनामध्ये २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताएका छन्।

रिपोर्ट नेगेटिभ देखिए पनि अंगरक्षकलाई कोरोना देखिएपछि मन्त्री पुन पाँच दिनका लागि होम क्वारेन्टाइनमा बस्ने बताइएको छ।

"> अंगरक्षकलाई कोरोना देखिएपछि ऊर्जामन्त्री पुन क्वारेन्टाइनमा: Dekhapadhi आज बिहान मन्त्री पुन र उनको परिवारसहित ३० जनाको पीसीआर परीक्षणका क्रममा एक जनालाई कोरोना संक्रमण देखिएको हो। ">
अंगरक्षकलाई कोरोना देखिएपछि ऊर्जामन्त्री पुन क्वारेन्टाइनमा
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अंग रक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज बिहान गरिएको पीसीआर परीक्षणबाट अंगरक्षकलाई संक्रमण देखिएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए।

“आज बिहान मन्त्रीज्यूसहित उहाँको परिवार र अंगरक्षक गरी ३० जनाको कोरोना परीक्षण गरिएको थियो,” उनले भने, ‘‘त्यसक्रममा एक जनालाई कोरोना संक्रमण देखिएको छ।’’

परीक्षण गरिएका ३० जनामध्ये २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको उनले बताएका छन्।

रिपोर्ट नेगेटिभ देखिए पनि अंगरक्षकलाई कोरोना देखिएपछि मन्त्री पुन पाँच दिनका लागि होम क्वारेन्टाइनमा बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्