काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको ज्यान गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र थप सात जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। 

गत २४ घण्टाभित्र मृत्यु हुनेमा मोरङका दुई पुरुष (दुवै ६६ वर्षका), काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ। 

नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमित थपिएका छन्।

" /> काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको ज्यान गएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र थप सात जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। 

गत २४ घण्टाभित्र मृत्यु हुनेमा मोरङका दुई पुरुष (दुवै ६६ वर्षका), काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ। 

नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमित थपिएका छन्।

"> कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु: Dekhapadhi
कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको ज्यान गएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र थप सात जनाको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">गत २४ घण्टाभित्र मृत्यु हुनेमा मोरङका दुई पुरुष (दुवै ६६ वर्षका), काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालमा हाल कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई हजार २० जना संक्रमित थपिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्